चिनियाँ ईभी ब्रान्ड डोङफेङको फोरथिङ फ्राइडे नेपाली बजारमा सार्वजनिक भएको छ । बुधबार राजधानीमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा उक्त गाडी सार्वजनिक गरिएको हो । नेपालका लागि फोरथिङ फ्राइडेको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मो...