लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ५.३८ करोड नगद लाभांश पारित

लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ५.३८ करोड नगद लाभांश पारित

काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन,...