काठमाडौँ । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजि इलेक्ट्रोनिक्सले भाद्र ५ मा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार सफलतापूर्वक आयोजना गरेको छ। उक्त सेमिनारमा नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री उद्योगका अवसरहरूबारे जानकारी लिन तथा सम्भावनाहरू...