जीवन बीमकको 'सर्ट टर्म इन्भेष्टमेण्ट' २ खर्ब २१ अर्ब नाघ्यो, नेपाल लाइफ अग्रस्थानमा, लगानी वृद्धिमा सन नेपाल अगाडि

जीवन बीमकको 'सर्ट टर्म इन्भेष्टमेण्ट' २ खर्ब २१ अर्ब नाघ्यो, नेपाल लाइफ अग्रस्थानमा, लगानी वृद्धिमा सन नेपाल अगाडि

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको सर्ट टर्म इन्भेष्टमेण्ट २ खर्ब २१ अर्ब १८ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म उक्त रकम लगानी गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १ खर्ब ७३ अ...