काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ । सोमबार मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराइले सो बजेट मधेस प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले चालुतर्फ १४ अर्ब ६६ करोड...