नयाँ अईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

नयाँ अईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई आज बुधबार दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृह मन्त्रालयमा साँझ करिब ५ः३० बजे आयोजना हुने समारोहमा गृहसचिव केदारनाथ शर्माले क...