म्याक्सस नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

म्याक्सस नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

हिमालय अर्गनाइजेसन अन्तर्गतको म्याक्सस नेपाल (हिमालय मोटोक्स प्रालि) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साइक म्याक्सस अटोमोटिभ चाइनासँगको समन्वयमा कम्पनीले ने...