इरानसँग युद्धविरामका लागि पाकिस्तानको पहल

इरानसँग युद्धविरामका लागि पाकिस्तानको पहल

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला पाकिस्तानी सेना प्रमुख असीम मुनीरले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग क्षेत्रीय शान्ति र सुरक्षाबारे छलफल गरेका छन् । पाकिस्तानी सेनाका अनुसार सोमबार भएको भेटमा क्षेत्रीय सुरक्षा र भूराजनीतिक...