तरलता व्यवस्थापनमा लचकता अपनाउँदै केन्द्रिय बैंक, कर्जामा लचिलो नीति

तरलता व्यवस्थापनमा लचकता अपनाउँदै केन्द्रिय बैंक, कर्जामा लचिलो नीति

केन्द्रिय बैंकले मौद्रिक बजार सकसमा रहेका बेला आफ्ना नीति नियमहरुलाई केही लचिलो बनाउने उद्घोष गरेको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८३।०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कडिकडाउभन्दा लचकताको विधीमा बैंक अघि...