नबिल बैंकको १ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नबिल बैंकको १ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । नबिल बैंकले पौने २ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको १ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकले पहिल...