काठमाडौँ । नागढुंगा सुरुङमार्गमा एनट्याग प्रभावकारी रुपमा लागु नहुँदा सर्वसाधारण घण्टौं जाममा बस्न बाध्य भएका छन् । काठमाडौँ प्रवेश र बाहिरिने सवारीसाधनलाई लामो ट्राफिक जामबाट छुट्कारा दिनुका साथै यात्रा अवधि र इन्धन खपत घटाउन अर्बौ रुपैयाँ खर्चेर नि...