नोटबजार काठमाडौं, १ बैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताउनुभएको छ।गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा शनिबार आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्...