नेपाली प्रविधि कम्पनीलाई बजार र लगानीकर्तासँग जोड्न नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

नेपाली प्रविधि कम्पनीलाई बजार र लगानीकर्तासँग जोड्न नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ ‘पावरिङ नेपाल्स नेक्ष...