काठमाडौँ । राष्ट्रिय परिचयपत्रको सेवा आंशिक रुपमा अवरुद्ध भएको छ । मंगलबार (हिजो) देखि परिचयपत्र व्यवस्थापन सुचना प्रणालीमा प्राविधिक समस्या आएकोले मर्मतकार्य पुरा नभएसम्म सेवा अवरुद्ध भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको हो ।...