काठमाडौं । नेपालको बैंकिङ प्रणाली पछिल्ला वर्षहरूमा दबाबमा परेको छ। अर्थतन्त्रमा देखिएको सुस्त गतिका कारण बैंकहरूको निष्क्रिय कर्जा (एनपीए) र गैरबैंकिङ सम्पत्ति (एनबीए) दुवै बढ्दै गएका छन्। यसले बैंकहरूको नाफा, लगानी क्षमता र कर्जा विस्तार गर्ने सम्भ...