एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

काठमाडौँ । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ। गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पु¥याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले वि...