लक्ष्मी पूजाको दिन आन्तरिक माग धानेर ५०० मेगावाट विद्युत् निर्यात गर्ने प्राधिकरणको तयारी

लक्ष्मी पूजाको दिन आन्तरिक माग धानेर ५०० मेगावाट विद्युत् निर्यात गर्ने प्राधिकरणको तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको दिन आन्तरिक विद्युत् माग पूरा गरेर करिब ५०० मेगावाट विद्युत् निर्यात गर्ने तयारी गरेको छ । प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मी पूजाको दिन पिक समयमा विद्युतको माग करिब एक हजार नौ सय मेगावाट पुग्ने अन...