करीब ६१% नागरिकमा वित्तीय पहुँच, ७ स्थानीय तहमा शाखा खुल्न बाँकी

करीब ६१% नागरिकमा वित्तीय पहुँच, ७ स्थानीय तहमा शाखा खुल्न बाँकी

सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुलेको र वित्तीय पहुँचसमेत बढेको पाइएको हो...