काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्ड जारी गर्न थालेको छ । बैंकले नेपाल पे कार्ड इस्यु तथा अक्वायर गर्न थालिएको जनाएको छ । डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । अब बैंकल...