नेपालमा हरित हाइड्रोजनको उत्पादन हामीले नगरे कसले गर्ने ? शेष घलेको विचार

नेपालमा हरित हाइड्रोजनको उत्पादन हामीले नगरे कसले गर्ने ? शेष घलेको विचार

अहिले विश्वव्यापी रुपमा हरित उर्जाको बहस चलिरहेको छ । विश्वका धेरै मुलुकहरु यसको कार्यान्वायनतर्फ अग्रसर भईरहेका छन् । जबकी नेपाल यसको सबैभन्दा धेरै सम्भावना भएको मुलुक हो । यो अवस्थामा अरु मुलुकलाई भन्दा नेपाललाई हरित उर्जामा अघि बढ्न स्रोत र साधनको...