नेपाल लघुवित्त बैंङ्कर्स संघले आह्वान गर्‍यो साधारण सभा, नयाँ कार्यसमिति चयन गर्ने

नेपाल लघुवित्त बैंङ्कर्स संघले आह्वान गर्‍यो साधारण सभा, नयाँ कार्यसमिति चयन गर्ने

लघुवित्त कम्पनीहरुको प्रुमख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल लघुवित्त बैंङ्कर्स संघले १७ औं वार्षिक साधारण सभा डोकेको छ । कम्पनीले आगामी पुस ६ गते द एभरेष्ट होटल काठमाडौंमा १७ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सभा बिहान ११ बजे सुरु हुने स...