बाह्य अर्थतन्त्र बलियो, आन्तरिक भुक्तानी क्षमता कमजोर : कालोसूचीमा पर्ने ऋणीको संख्या ४० हजारले बढ्यो

बाह्य अर्थतन्त्र बलियो, आन्तरिक भुक्तानी क्षमता कमजोर : कालोसूचीमा पर्ने ऋणीको संख्या ४० हजारले बढ्यो

काठमाडौँ । मुलुकको बाह्य अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि त्यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा देखिन सकेको छैन । विदेशी विनिमय सञ्चिति बढेको छ, चालु खाता र शोधनान्तर स्थिति बचतमा छन् भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर छ । तर, व्यवसा...