माइक्रोसफ्ट कर्पोरेशनले भारतमा आफ्नो चौथो डाटा सेन्टर स्थापना गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त सेन्टर कुल २ अर्ब अमेरिकी डलरमा निर्माण गरिएको छ । उपभोत्ताहरुको प्रविधि प्रतिको बढ्दो लगावका कारण कम्पनीले छोटो समयमा उचाई हासिल गरेको माइक्रोस...