अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्सदर कायम

अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्सदर कायम

काठमाडौँ । नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको छ । जसअनुसार पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ । दूरसञ्चार ऐन २०५३...