टोकन प्रणाली हट्यो, आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

टोकन प्रणाली हट्यो, आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिको लागि प्रदान गर्दै आएको टोकन प्रणालीलाई हटाएको छ । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको हो । श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृ...