नेपाल राष्ट्र बैंकले प्रकाशन गर्न लागेको एक हजार रुपैयाँको नयाँ नोटको डिजाइन तथा आकारलाई सरकारले स्वीकृति दिएको छ । मन्त्रीपरिषद बैठकले नयाँ नोटको चित्र र आकारलाई स्वीकृत गरेको हो । “नेपाल राष्ट्र बैंकबाट रु एक हजार दरको नयाँ बैंक नोट प्रकाशनको लागि...