तीजको अघिल्लो दिन यस्तो देखियो न्यूरोड (तस्बिरहरु)

तीजको अघिल्लो दिन यस्तो देखियो न्यूरोड (तस्बिरहरु)

काठमाडौँ । आजदेखि हरितालिका (तीज) सुरु भएको छ । तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । सोही अवसरमा काठमाडौंको व्यस्त व्यापारिक केन्द्र न्यूरोड क्षेत्र साडी तथा कुर्...