नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ बराबर एकको अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ९७ हजार २२...