एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

एनआईएमबि एस क्यापिटल लिमिटेडको इकाईमा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले माघ २ गतेदेखि नयाँ म्युचुअल फण्ड एनआईबिएल स्टेबल फण्ड निष्काशन गरेको थियो । उक्त इकाईमा आज कार्यालय समयावधिसम्म आवेदन दिन सकिने छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दर...