काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न बुक क्लोज गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गरिने जानकारी दिएको हो । बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ...