प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन। बिहीबार दिउँसो बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन। उनले भने, 'पोखरा अन्तर्राष्ट...