तनहुँको दमौलीमा उत्पादन केन्द्र रहेको निभिक्स फार्मास्युटिकल्सले सर्वसाधारणका लागि लगानी खुला गर्दै आइपीओ जारी गर्ने निर्णय गरेको छ । पोखरामा शनिबार सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारणसभाले आइपीओमा जाने औपचारिक निर्णय गरेको हो । प्राइभेट लिमिटेडको...