नाडाद्वारा काठमाडौँ जिल्ला प्रशासनलाई आवश्यक सामग्री हस्तान्तरण

नाडाद्वारा काठमाडौँ जिल्ला प्रशासनलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौँ । बुधबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयहरूमा छलफल गरेको छ ।...