एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई खरिदको माग बढेपछि योजनाको आकार २१ करोड रुपैयाँले बढेको छ । फण्डले १ अर्ब २० करोडको योजना सञ्चालन गर्न सर्वसाधारणबाट इकाई खरिदका लागि माग गरेकोमा निष्कासन गरिएकोभन्दा बढी संख्यामा आवेदन परेपछि विवरणपत्र तथा साम...