एनपिएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

एनपिएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस...