काठमाडौँ । गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२÷८३०’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा ४.४३ प्रतिशत आर्थिक...