निरञ्जन फुयाल एनआरएनको सीईओमा नियुक्त

निरञ्जन फुयाल एनआरएनको सीईओमा नियुक्त

काठमाडौँ । निरञ्जन फुयाल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कामु नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका उनलाई आजैबाट लागू हुने गरी सीईओमा नियुक्त गरिएको...