गत आर्थिक वर्षमा समग्र बजेट कार्यान्वयन प्रगति ६३ प्रतिशत मात्र

काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेट कार्यान्वयनमा समग्र ६३.२ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आयोजना गरेको गत आर्थिक वर्षको बजेट कार्यान्वयन समिक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्त...