धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने स्थान, सुविधा वा बजारलाई पूँजी बजार भनिन्छ । पूँजी बजार धितोपत्रको खरिद विक्री हुने क्षेत्र हो । यसलाई धितोपत्र बजार भनेर पनि बुझ्...