अर्बिट इनर्जीले आइपिओ निष्काशन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

अर्बिट इनर्जीले आइपिओ निष्काशन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

अर्बिट इनर्जी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर १०० रूपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर निष्काशन गर्नका लागि कम्पनीले कुमारी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबज्धकमा नियुक्त गरेको हो । उल्लेखित साधारण शेयर आयोजना प्रभा...