काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ भट्टारबस्ती नजिकै ठूलो पहिरो गएको छ । पहिरोका कारण चौलानी नदी थुनिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरेले जानकारी दिए । नदी थुनिएपछि अचानक पानीको बहाव बढ्न सक्ने तथा तटीय क्षेत्रमा जोखि...