पर्सा । प्रहरीले एघार जना फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएको फैसलाबमोजिम विभिन्न मुद्दामा लगत लागेका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको...