पाँचथर पावर कम्पनी लिमिटेडले जेठ २७ गते आठौं वार्षिक साधारण सभा डाकेको छ । सभा काठमाडौं बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा आह्वान गरेको हो । सभामा कम्पनीको नियमावली न...