नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

काठमाडौँ । सांसदहरूले प्राकृतिक विपत्तिबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणको योजना बनाउन तथा नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सुशील खड्काले नदी प्रणाली...