काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि...