माउन्टेन ड्यूको ‘पिक्स अफ करेज’ अभियानलाई अन्तर्राष्ट्रिय अवार्ड

माउन्टेन ड्यूको ‘पिक्स अफ करेज’ अभियानलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । माउन्टेन ड्यू नेपालको ‘पिक्स अफ करेज’ अभियानले स्पाइक्स एसिया २०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्दै अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ । अभियानले विभिन्न विधामा ग्रान्ड प्रिक्ससहित उत्कृष्ट अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ । नेपाली मूल...