काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारणसभा बुधबार म्यारियट होटल, नक्साल, काठमाडौँमा सम्पन्न भएको छ । फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तिय व...