प्रभु मनी ट्रान्सफरको आम्दानीमा गिरावट, वार्षिक ४४ करोडको कारोबार

प्रभु ग्रुपको रेमिट्यान्स कम्पनी प्रभु मनी ट्रान्सफरको आम्दानीमा गिरावट आएको छ। सन् २०२१ मा ५४ करोड ८० लाखको कारोबार गरेको कम्पनीले सन् २०२२ मा ४४ करोड १० लाख आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी १९ प्रतिशतले घटेको हो। कम्पनीको आम्द...