काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले विपद्मा परी ज्यान गुमाउनेहरु सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्...