सुध्रिँदै लघुवित्तको अवस्था: दुई महिनामै एक खर्ब नाफा, निष्क्रिय समूह पनि घटे !

सुध्रिँदै लघुवित्तको अवस्था: दुई महिनामै एक खर्ब नाफा, निष्क्रिय समूह पनि घटे !

काठमाडौं । लामो समयदेखि समस्यामा परिरहेको लघुवित्त क्षेत्रमा यस आर्थिक वर्षको सुरुवातसँगै सुधार देखिन थालेको छ । ऋण असुलीमा समस्या, दोहोरो सदस्यता, ब्याजदरको असन्तुलन र आर्थिक मन्दीका कारण जोखिममा परेको यो क्षेत्र अहिले नाफा, आम्दानी र परिचालन सूचकहर...